
बालेनले गराए झापा-५ बाट उम्मेदवारी दर्ता
काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनका समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्दन बराल रहेका छन्। मंगलबार सयौँ समर्थकसहित नाराबाजी र झाँकीसहित बालेन निर्वाचन कार्यालय पुगेका थिए। उनको उम्मेदवारीसँगै झापा–५ को चुनावी माहोल थप रोचक





