
चुनाव अघि पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्न सक्ने
नेपाल आयल निगमले आगामी निर्वाचनलाई लक्षित गर्दै पेट्रोलियम पदार्थको खपत २०–२५ प्रतिशतसम्म बढ्ने अनुमान गरेको छ। चुनाव केन्द्रित गतिविधि बढ्ने भएकाले चाडपर्वकै शैलीमा इन्धन भण्डारण





