रौतहटमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका २७७ मतदानस्थलमध्ये १५२ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ।
१०० मतदानस्थल संवेदनशील
२५ मतदानस्थल सामान्य
कुल मतदान केन्द्र: ५४१
कुल मतदाता: ४,३६,६११
यस वर्ष २१,१५६ मतदाता थप
निर्वाचन क्षेत्र: ४
नयाँ मतदानस्थल: गरुडा नगरपालिका–६

