SA News NepalSA News NepalSA News Nepal
  • Home
  • E-Paper
  • Politics
  • Health
  • Pages
    • Blog Index
    • Contact US
    • Search Page
    • 404 Page
Notification Show More
Font ResizerAa
Font ResizerAa
SA News NepalSA News Nepal
  • Home
  • E-Paper
  • Politics
  • Health
  • Pages
    • Blog Index
    • Contact US
    • Search Page
    • 404 Page
Follow US
© 2026 SA News Nepal. All Rights Reserved.
SA News Nepal > Blog > News > पुसमा मात्र उठ्यो १ खर्ब ७१ अर्ब राजस्व, ६ महिनामा पौने ६ खर्ब संकलन
News

पुसमा मात्र उठ्यो १ खर्ब ७१ अर्ब राजस्व, ६ महिनामा पौने ६ खर्ब संकलन

SA News Nepal
Last updated: January 15, 2026 9:09 pm
SA News Nepal
Share
SHARE

चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन–पुस)सम्म सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ८१.७५ प्रतिशत मात्र हो । यस अवधिमा ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको थियो । सबैभन्दा धेरै राजस्व पुस महिनामा संकलन भएको छ । पुसमा मात्र १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ राजस्व उठेको छ, जुन सो महिनाको लक्ष्यको ८९.९६ प्रतिशत हो ।

समग्रमा आयकर संकलन लक्ष्यअनुसार हुन नसक्दा कुल राजस्वमा दबाब परेको अर्थ मन्त्रालयले जनाएको छ । पुससम्म आयकर १ खर्ब ३८ अर्ब रुपैयाँ मात्र उठेको छ, जुन लक्ष्यको ७१.११ प्रतिशत हो र गत आवको तुलनामा २.६६ प्रतिशतले घटेको छ । भन्सार महसुल र मूल्य अभिवृद्धि करमा केही वृद्धि देखिए पनि दुवै शीर्षक लक्ष्यभन्दा कम संकलन भएका छन् । सरकारले चालु आर्थिक वर्षमा कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ, तर हालसम्म संकलन वार्षिक लक्ष्यको ३९.२८ प्रतिशत मात्र पुगेको छ ।

TAGGED:#EconomicUpdate#GovernmentRevenue#NepalEconomy
Share This Article
Email Copy Link Print
Previous Article अमेरिका र डेनमार्कबीचको वार्ता निष्कर्षविहिन, युरोपेली देशले ग्रिनल्यान्डमा सैन्य अभ्यास गर्ने
Next Article रवि लामिछानेविरुद्धको आरोपपत्र संशोधन स्वीकृतिविरुद्ध सर्वोच्च अदालतमा रिट
1 Comment
  • Hi says:
    January 16, 2026 at 11:07 am

    Hi

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Your Trusted Source for Accurate and Timely Updates!

Our commitment to accuracy, impartiality, and delivering breaking news as it happens has earned us the trust of a vast audience. Stay ahead with real-time updates on the latest events, trends.
FacebookLike
XFollow
InstagramFollow
LinkedInFollow
MediumFollow
QuoraFollow
- Advertisement -
Ad image

You Might Also Like

News

काठमाडौँका यी स्थानमा आज बिजुली कटौती

By SA News Nepal
NewsPolitics

बालेनले गराए झापा-५ बाट उम्मेदवारी दर्ता

By SA News Nepal
News

सिन्धुलीमा एसबिआई बैंक लुटपाट: ३ करोड ११ लाख लुट्ने ४ जना पक्राउ

By SA News Nepal
NewsTech

प्राविधिक समस्याका कारण राष्ट्रिय परिचयपत्र सेवा दुई दिनदेखि अवरुद्ध

By SA News Nepal
SA News Nepal
Facebook Twitter Youtube Instagram Threads Pinterest

About US

Welcome to SA News Nepal, your trusted source for the latest news and updates from Nepal and around the world. Our mission is to provide comprehensive, unbiased, and accurate reporting across various categories including Tech, Politics, Sports, News etc.

Top Categories
  • Politics
Usefull Links
  • Contact Us
  • Advertise with US
  • Complaint
  • Privacy Policy
  • Cookie Policy
  • Submit a Tip

© SA News Nepal. All Rights Reserved.

© SA News Nepal 2026 | All rights reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?