SA News NepalSA News NepalSA News Nepal
  • Home
  • E-Paper
  • Politics
  • Health
  • Pages
    • Blog Index
    • Contact US
    • Search Page
    • 404 Page
Notification Show More
Font ResizerAa
Font ResizerAa
SA News NepalSA News Nepal
  • Home
  • E-Paper
  • Politics
  • Health
  • Pages
    • Blog Index
    • Contact US
    • Search Page
    • 404 Page
Follow US
© 2026 SA News Nepal. All Rights Reserved.
SA News Nepal > Blog > News > नेपाललगायत ७५ देशका नागरिकलाई अमेरिकाको आप्रवासी भिसामा अस्थायी रोक
News

नेपाललगायत ७५ देशका नागरिकलाई अमेरिकाको आप्रवासी भिसामा अस्थायी रोक

SA News Nepal
Last updated: January 15, 2026 9:08 pm
SA News Nepal
Share
SHARE


नेपाललगायत ७५ देशका नागरिकलाई अमेरिकाको आप्रवासी भिसामा अस्थायी रोक | SA News Nepal अमेरिकी विदेश मन्त्रालयले आगामी जनवरी २१ देखि लागू हुने गरी नेपाललगायत ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाएको छ । स्क्रिनिङ र जाँचका मापदण्डहरू पुनरावलोकन पूरा नहुन्जेलसम्म कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुनी अधिकार प्रयोग गरी भिसा अस्वीकार गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । यो स्थगन अनिश्चितकालका लागि रहने बताइएको छ । अमेरिका प्रवेश गरेपछि आप्रवासीहरू सरकारी सुविधामा निर्भर हुन सक्ने सम्भावना रोक्न तथा सम्बन्धित कानुनको कडाइका साथ कार्यान्वयन गर्न यो कदम चालिएको हो । नयाँ निर्देशिकाअनुसार अब भिसा अधिकारीहरूले आवेदकको उमेर, स्वास्थ्य अवस्था, आर्थिक स्रोत, अंग्रेजी भाषाको ज्ञान र दीर्घकालीन उपचारको आवश्यकता जस्ता पक्षहरूको सूक्ष्म मूल्याङ्कन गर्नेछन् । यस निर्णयले नेपालसहित बंगलादेश, पाकिस्तान, अफगानिस्तान, ब्राजिल, थाइल्यान्ड, इरान, इराक, नाइजेरियालगायत देशका नागरिकहरू प्रत्यक्ष प्रभावित हुनेछन् ।

TAGGED:#america#ImmigrationNews#USVisaUpdate
Share This Article
Email Copy Link Print
Previous Article ईरान संकट गहिरिँदै: ट्रम्पले वार्ता अन्त्य घोषणा, आन्दोलनकारीलाई खुला समर्थन
Next Article अमेरिका र डेनमार्कबीचको वार्ता निष्कर्षविहिन, युरोपेली देशले ग्रिनल्यान्डमा सैन्य अभ्यास गर्ने
Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Your Trusted Source for Accurate and Timely Updates!

Our commitment to accuracy, impartiality, and delivering breaking news as it happens has earned us the trust of a vast audience. Stay ahead with real-time updates on the latest events, trends.
FacebookLike
XFollow
InstagramFollow
LinkedInFollow
MediumFollow
QuoraFollow
- Advertisement -
Ad image

You Might Also Like

News

चुनाव अघि पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्न सक्ने

By SA News Nepal
News

जापानमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

By SA News Nepal
News

बंगलादेशको आवासीय भवनमा आगलागी, ६ जनाको मृत्यु, १३ घाइते

By SA News Nepal
News

इरानको अवस्थाबारे के भन्छन् भारत फर्किएका विद्यार्थीहरु ?

By SA News Nepal
SA News Nepal
Facebook Twitter Youtube Instagram Threads Pinterest

About US

Welcome to SA News Nepal, your trusted source for the latest news and updates from Nepal and around the world. Our mission is to provide comprehensive, unbiased, and accurate reporting across various categories including Tech, Politics, Sports, News etc.

Top Categories
  • Politics
Usefull Links
  • Contact Us
  • Advertise with US
  • Complaint
  • Privacy Policy
  • Cookie Policy
  • Submit a Tip

© SA News Nepal. All Rights Reserved.

© SA News Nepal 2026 | All rights reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?