SA News NepalSA News NepalSA News Nepal
  • Home
  • E-Paper
  • Politics
  • Health
  • Pages
    • Blog Index
    • Contact US
    • Search Page
    • 404 Page
Notification Show More
Font ResizerAa
Font ResizerAa
SA News NepalSA News Nepal
  • Home
  • E-Paper
  • Politics
  • Health
  • Pages
    • Blog Index
    • Contact US
    • Search Page
    • 404 Page
Follow US
© 2026 SA News Nepal. All Rights Reserved.
SA News Nepal > Blog > News > चुनाव अघि पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्न सक्ने
News

चुनाव अघि पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्न सक्ने

SA News Nepal
Last updated: January 21, 2026 9:16 pm
SA News Nepal
Share
SHARE

नेपाल आयल निगमले आगामी निर्वाचनलाई लक्षित गर्दै पेट्रोलियम पदार्थको खपत २०–२५ प्रतिशतसम्म बढ्ने अनुमान गरेको छ। चुनाव केन्द्रित गतिविधि बढ्ने भएकाले चाडपर्वकै शैलीमा इन्धन भण्डारण गर्न सबै डिपोलाई निर्देशन दिने तयारी भइरहेको निगमले जनाएको छ।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार अहिले दैनिक औसतमा
२०–२५ लाख लिटर पेट्रोल
३८–४० लाख लिटर डिजेल
खपत भइरहेको छ। चुनाव नजिकिँदै जाँदा यसमा २० देखि २५ प्रतिशतसम्म वृद्धि हुने अपेक्षा गरिएको छ।

सीमा नाका केही दिन बन्द हुने सम्भावनालाई ध्यानमा राख्दै निगमले त्यस अवधिका लागि समेत पुग्ने गरी इन्धन भण्डारण बढाउने तयारी गरेको छ।
उनका अनुसार अहिले निगमसँग
डिजेल करिब १४ दिन
पेट्रोल करिब १२ दिन
सम्म पुग्ने भण्डारण क्षमता रहेको छ।

निगमले ट्याङ्कर र भण्डारण गृहहरू पूर्ण रूपमा भरेर कुनै पनि अभाव नहोस् भन्ने उद्देश्यका साथ तयारी तीव्र बनाएको जनाएको छ।

TAGGED:#NewsUpdate#sanewsnepal
Share This Article
Email Copy Link Print
Previous Article बेलायतका विद्यालयमा मोबाइल प्रतिबन्ध थप कडा
Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Your Trusted Source for Accurate and Timely Updates!

Our commitment to accuracy, impartiality, and delivering breaking news as it happens has earned us the trust of a vast audience. Stay ahead with real-time updates on the latest events, trends.
FacebookLike
XFollow
InstagramFollow
LinkedInFollow
MediumFollow
QuoraFollow
- Advertisement -
Ad image

You Might Also Like

NewsPolitics

मेयर बालेन्द्र शाहले काठमाडौं महानगर प्रमुख पदबाट राजीनामा दिए

By SA News Nepal
News

ईरान संकट गहिरिँदै: ट्रम्पले वार्ता अन्त्य घोषणा, आन्दोलनकारीलाई खुला समर्थन

By SA News Nepal
News

अमेरिकन डलरको मूल्य बढ्यो

By SA News Nepal
News

जनकपुरमा बालेन्द्र र पारस शाह एउटै होटलमा

By SA News Nepal
SA News Nepal
Facebook Twitter Youtube Instagram Threads Pinterest

About US

Welcome to SA News Nepal, your trusted source for the latest news and updates from Nepal and around the world. Our mission is to provide comprehensive, unbiased, and accurate reporting across various categories including Tech, Politics, Sports, News etc.

Top Categories
  • Politics
Usefull Links
  • Contact Us
  • Advertise with US
  • Complaint
  • Privacy Policy
  • Cookie Policy
  • Submit a Tip

© SA News Nepal. All Rights Reserved.

© SA News Nepal 2026 | All rights reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?