SA News NepalSA News NepalSA News Nepal
  • Home
  • E-Paper
  • Politics
  • Health
  • Pages
    • Blog Index
    • Contact US
    • Search Page
    • 404 Page
Notification Show More
Font ResizerAa
Font ResizerAa
SA News NepalSA News Nepal
  • Home
  • E-Paper
  • Politics
  • Health
  • Pages
    • Blog Index
    • Contact US
    • Search Page
    • 404 Page
Follow US
© 2026 SA News Nepal. All Rights Reserved.
SA News Nepal > Blog > News > ग्रिनल्यान्डको स्वतन्त्रताको पक्षमा रहेका युरोपेली देश ट्रम्पको भन्सार नीतिको विरुद्धमा
NewsPolitics

ग्रिनल्यान्डको स्वतन्त्रताको पक्षमा रहेका युरोपेली देश ट्रम्पको भन्सार नीतिको विरुद्धमा

SA News Nepal
Last updated: January 19, 2026 4:02 pm
SA News Nepal
Share
SHARE

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डको पक्षमा उभिएका युरोपेली देशहरूबाट आयात हुने सामग्रीमा १ फेब्रुअरीदेखि १० प्रतिशत भन्सार शुल्क बढाउने निर्णय गरेसँगै युरोपभर तीव्र विरोध सुरु भएको छ । ट्रम्पले यो शुल्क २५ प्रतिशतसम्म बढाउन सकिने चेतावनी पनि दिएका छन् ।

डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्यान्डमाथि लक्षित यो निर्णयलाई फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोन, बेलायती प्रधानमन्त्री कियर स्टार्मरलगायत नेताहरूले अस्विकार्य बताएका छन् । नेदरल्यान्ड्सका विदेशमन्त्रीले ट्रम्पको कदमलाई ‘ब्ल्याकमेल’को संज्ञा दिएका छन् ।

यता ग्रिनल्यान्डमा पनि ट्रम्पको कब्जा नीतिविरुद्ध अहिलेसम्मकै ठूलो प्रदर्शन भएको छ । राजधानी नुकमा भएको प्रदर्शनमा कुल जनसंख्याको करिब एक चौथाइ मानिस सहभागी भएको जनाइएको छ । ‘ग्रिनल्यान्ड बिक्रीमा छैन’ भन्ने नारासहित प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् ।

रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने ग्रिनल्यान्डलाई लिएर अमेरिकाको यो कदमले नाटोभित्र समेत विभाजन ल्याएको छ । युरोपेली देशहरूले अमेरिकाको हस्तक्षेप अस्विकार्य रहेको स्पष्ट पारेका छन् ।

TAGGED:#BreakingNews#EuropevsTrump#Greenland#TrumpTariff#WorldPolitics
Share This Article
Email Copy Link Print
Previous Article मेयर बालेन्द्र शाहले काठमाडौं महानगर प्रमुख पदबाट राजीनामा दिए
Next Article जनकपुरमा बालेन्द्र र पारस शाह एउटै होटलमा
Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Your Trusted Source for Accurate and Timely Updates!

Our commitment to accuracy, impartiality, and delivering breaking news as it happens has earned us the trust of a vast audience. Stay ahead with real-time updates on the latest events, trends.
FacebookLike
XFollow
InstagramFollow
LinkedInFollow
MediumFollow
QuoraFollow
- Advertisement -
Ad image

You Might Also Like

News

ईरान संकट गहिरिँदै: ट्रम्पले वार्ता अन्त्य घोषणा, आन्दोलनकारीलाई खुला समर्थन

By SA News Nepal
News

नेपाललगायत ७५ देशका नागरिकलाई अमेरिकाको आप्रवासी भिसामा अस्थायी रोक

By SA News Nepal
Politics

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने

By SA News Nepal
NewsPolitics

मेयर बालेन्द्र शाहले काठमाडौं महानगर प्रमुख पदबाट राजीनामा दिए

By SA News Nepal
SA News Nepal
Facebook Twitter Youtube Instagram Threads Pinterest

About US

Welcome to SA News Nepal, your trusted source for the latest news and updates from Nepal and around the world. Our mission is to provide comprehensive, unbiased, and accurate reporting across various categories including Tech, Politics, Sports, News etc.

Top Categories
  • Politics
Usefull Links
  • Contact Us
  • Advertise with US
  • Complaint
  • Privacy Policy
  • Cookie Policy
  • Submit a Tip

© SA News Nepal. All Rights Reserved.

© SA News Nepal 2026 | All rights reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?